महानवमीका दिन उपत्यकाका सडक सुनसान « Khabarhub

महानवमीका दिन उपत्यकाका सडक सुनसान


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बडादशैं अन्तर्गत महानवमीका दिन काठमाडौँ उपत्यकाका सडक सुनसान छन् ।

महानवमीका दिन सवारी साधनको समेत पूजाआजा गर्ने भएकाले उपत्यकाका सडकमा न्यून सङ्ख्यामा सवारी साधन सञ्चालनमा छन् । त्यसैगरी दशैँ मनाउन सर्वसाधारण जन्मथलो फर्केका कारण पनि उपत्यकामा चहलपहल कम भएको हो ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको सङ्ख्या तीव्र रुपमा बढेको थियो । 

घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार बढिले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  २ : २१ बजे

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।