नवमीका दिन सवारी साधनको पूजा « Khabarhub

नवमीका दिन सवारी साधनको पूजा


१५ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइन्छ । 

यस दिन सवारी साधनको पूजा गर्ने चलन छ । सवारी साधनको पूजाका लागि सवारी धनीहरूले आफ्ना सवारी साधनलाई सफा गरेर सजाउने गर्छन् ।

विभिन्न थरीका सामाग्रीसहित सवारीसाधनलाई पूजा गर्ने गरिन्छ । कोही कोहीले सवारीसाधनलाई बलिसमेत चढाउने पनि चलन छ भने धेरै जसोले नरिवल फुटाउने तथा अन्य विविध तरिकाले पूजाआजा गर्ने गर्दछन् ।

यस दिन सवारी साधन पूजा गर्दा लामो समय टिक्ने र सवारी साधन चलाउँदा बाधा उत्पन्न नहुने जनविश्वास रहिआएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ३ : २० बजे

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१४ बलमा अर्धशतक ! अभिषेक चम्किँदा भारतले निकाल्यो न्युजिल्यान्डमाथि १० ओभरमै जित

काठमाडौं – अभिषेक शर्मा चम्किँदा भारतले न्युजिल्यान्डविरुद्ध १० ओभरमै जित

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

बेइजिङ-अबुधाबी सिधा उडान सुरु

बेइजिङ – चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (यूएई)