खेलकुदमन्त्री गुप्ता पुगे टीयु क्रिकेट मैदान (तस्बिरहरू) « Khabarhub

खेलकुदमन्त्री गुप्ता पुगे टीयु क्रिकेट मैदान (तस्बिरहरू)


१५ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज किर्तिपुरस्थित टीयु क्रिकेट मैदानको निरीक्षण गरेका छन् । 

१० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न गरी फ्लडलाइट जडान काम भई रहेको मैदानको मन्त्री गुप्ताले निरीक्षण गरेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ६ : ०१ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको