प्रभु बैंकले लम्साललाई तोक्यो निमित्त प्रमुख  « Khabarhub

प्रभु बैंकले लम्साललाई तोक्यो निमित्त प्रमुख 


१५ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकको कार्यवाहक सीइओको जिम्मेवारी निरज लम्सालले पाएका छन् । निमित्त तोक्न भनेर नेपाल राष्ट्र बैंकको निर्देशनपछि बसेको बैंकको आकस्मिक सञ्चालक समिति बैठकले लम्साललाई निमित्त प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

लम्साल प्रभु बैंकमा प्रमुख रिकभरी अधिकृत छन् ।

आइतबार साँझ डेपुटी गभर्नर बमबहादुर मिश्रको निर्देशनमा प्रभु बैंकको आकस्मिक सञ्चालक समिति बैठक बसेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ०८ बजे

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका