तरुण दलको भेला स्थगित « Khabarhub

तरुण दलको भेला स्थगित


१८ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले पूर्वनिर्धारित तरुण भेला स्थगित गरेको छ ।

तरुण दलका मुख्य सचिव ठानप्रसाद पोखरेलले सूचना जारी गर्दै पुस २२ र २३ का लागि तय भएको भेला स्थगित गरिएको जानकारी दिए ।

यसअघि तरुण दलले केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरूको दुई दिने तरुण भेला गर्ने बताएका थियो । मुख्य सचिव पोखरेलद्वारा जारी सूचनामा उक्त तरुण भेला विशेष कारणले स्थगित गरिएको उल्लेख छ ।

तरुण दलले स्थगित भेला फेरि कहिले बोलाउने भन्ने बारेमा केही खुलाएको छैन । भेला मातृ पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिने बताइएको थियो ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहीबार  १२ : १७ बजे

कांग्रेस महाधिवेशन : चार प्रदेशका केन्द्रीय सदस्यको मतगणना आजदेखि

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चार प्रदेशबाट केन्द्रीय सदस्य

प्रधानमन्त्री शाहले गरे पलाञ्चोक भगवतीको दर्शन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित पलाञ्चोक भगवतीको पूजा

दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन

उदयपुर– दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर

नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने

काठमाडौं – नेपालबाट भारत जाने यात्रुले अब हवाई यात्राका क्रममा

पार्टीलाई अघि बढाउन सही पद्धति बसाल्ने

काठमाडौं– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति मधु आचार्यले पार्टीलाई अघि बढाउन