सन २०२४ : अन्नपूर्ण न्युरोमा ३ हजार सफल शल्यक्रिया « Khabarhub

सन २०२४ : अन्नपूर्ण न्युरोमा ३ हजार सफल शल्यक्रिया


१८ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले सन २०२४ मा ३ हजार सफल शल्यक्रिया गरेको छ । 

अस्पतालका अध्यक्ष एवं न्युरो सर्जरी विभागका प्रमुख डा. वसन्त पन्तको नेतृत्वमा स्नायु प्रणालीसँग सम्बन्धित जटिल प्रकारका शल्यक्रियाहरू समेत गर्दै आएको अस्पतालले ६० प्रतिशत न्युरो सम्बन्धी र बाँकी अन्य रोगहरूको पनि शल्यक्रिया गर्न सफल भएको जनाएको छ । 

एक वर्षको अवधिमा यति धेरै शल्यक्रिया गर्नु अस्पताल तथा शल्य चिकित्सकहरूका लागि सुखद भएको बताउँदै आगामी दिनमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  १ : ४९ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने