वर्षाले पखाल्न सकेन काठमाडौंको धुलो (तस्बिरहरू) « Khabarhub

वर्षाले पखाल्न सकेन काठमाडौंको धुलो (तस्बिरहरू)


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार र शनिबार काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा र हिमपात भएको छ ।

वायु गुणस्तर सूचकांकका अनुसार काठमाडौं शहर विश्वको चौथो सबैभन्दा प्रदूषित शहर बनेको छ । शुक्रबार र शनिबार हल्का वर्षाका कारण प्रदूषणमा केही सुधार आएको छ ।

तर उपत्यकामा वायु प्रदूषण पूर्ण रूपमा कम भएको छैन ।  अहिले पनि काठमाडौं उपत्यकाको आकाशमा बाक्लो तुँवालो लागेको छ ।

पानी राम्रोसँग पर्न नसकेका कारण काठमाडौंबाट प्रदूषण पनि हट्न नसकेको हो । यो वर्षको हिउँदे वर्षा समयमा नहुँदा कृषिबालीदेखि अन्य जनजीवन पनि प्रभावित भएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा