काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो « Khabarhub

काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घट्यो


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-काठमाडौं उपत्यकामा आइतबार वायु प्रदूषण घटेको छ ।

उपत्यकाका शंखपार्क, खुमलटार र भक्तपुरको वायुको गुणस्तर सुधार भएको वातावरण विभागले जनाएको छ ।

विभागका अनुसार आइतबार बिहान ११:३० बजे ती स्थानको एयर क्वालिटी इन्डेक्स (क्यूआई) १०९ देखि १२६ सम्म छ ।

यो सूचकांक गत शुक्रबार १५४ देखि १८६ सम्म थियो ।

दुई दिनको हल्का वर्षासँगै उपत्यकाको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा पनि घटेको छ ।

आइतबार बिहान ११ : ३० बजे शंखपार्कको एक्यूआई १२६ र पीएम २.५ को मात्रा ५१.२ माइक्रोग्राम प्रतिघनमिटरमा झरेको छ । यो मात्रा शुक्रबार बिहान ११ बजे १४०.१४ पुगेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  १ : २३ बजे

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९