दयाहाङ र विजयले सुरु गरे ‘वरिष्ठ बलराम’को छायाङ्कन « Khabarhub

दयाहाङ र विजयले सुरु गरे ‘वरिष्ठ बलराम’को छायाङ्कन


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘वरिष्ठ बलराम’ शुभ मुहूर्त गरी आजैबाट छायाङ्न सुरु भएको छ । आइतबार बूढानीलकण्ठ मन्दिरमा पूजा गरी फिल्मको छायाङ्कन सुरु भएको हो ।

शुभ मुहूर्त कार्यक्रममा फिल्मका केन्द्रीय कलाकार विजय बराल, दयाहाङ राई, पशुपति राईलगायत सहभागी थिए ।

फिल्ममा समृद्धि अर्याल, गौमाया गुरुङ, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहने छ ।

फिल्मका निर्देशक सुरेन्द्र पौडेल आगमी कात्तिक ३ गते फिल्म प्रदर्शनमा ल्याउने तयारीका साथ छायाङ्नमा निस्किएका हुन् ।

यस फिल्मको कथा निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा निर्माण हुने यस फिल्मको निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  ७ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्