उपत्यकाको मौसम खुलेपछि चम्किए हिमाल (तस्बिरहरू) « Khabarhub

उपत्यकाको मौसम खुलेपछि चम्किए हिमाल (तस्बिरहरू)


१८ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार र शनिबार काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा र हिमपात भएको थियो ।

घाम लाग्दा प्रदूषणको कुहिरो हटेको छ। आकाश खुलेपछि उपत्यकाका डाँडाबाट सुन्दर हिमश्रृंखला देख्न सकिने भएको छ ।

खुला आकाश भएकोले, उपत्यकामा गौरीशंकर, जुगल, गणेशका हिउँ शृङ्खलाहरू साथै मनासलु पनि देख्न सकिन्छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका हिउँका शृङ्खलाहरूको तस्बिरहरू हेर्नुहोस् : 

 तस्बिर: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : ४४ बजे

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ