इङ्लिस प्रिमियर सिप : आर्सनल र नटिङघम फरेस्ट विजयी « Khabarhub

इङ्लिस प्रिमियर सिप : आर्सनल र नटिङघम फरेस्ट विजयी


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको मंगलबार राति भएको खेलमा आर्सनलले फुलहामलाई २–१ ले तथा नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएको छ ।

म्यानचेस्टरका लागि एन्थोनी एलाङुगोले गोल गरे । खेल सुरु भएको पाँच मिनेटमा नै उनले ७० यार्डबाट बल एक्लै लगेर गोल गरेका थिए । लामो समय युनाइटेडका बिताएका उनी सन् २०२३ देखि फरेस्टमा छन् ।

अर्को खेलमा आर्सनलले फलुहामलाई २-१ ले हरायो आर्सनलको जितमा १०१ दिन आराम गरेर फर्केका बुकायाको साकोको गोल समावेश थियो ।

यसैगरी, माइकल मेरिनोले आर्सनलका लागि पहिलो गोल गरेका थिए । फुलहामका रोड्रिगो मुनिजले गोल गरे ।

मंगलबार नै भएको खेलमा उल्भ्सले वेस्टहामलाई १-० ले हरायो । तालिकामा आर्सनल ७० अङ्कसहित शीर्ष स्थानमा छ भने आर्सनल ६१ अङ्कसहित दोस्रो तथा फरेस्ट ५७ अङ्कसहित तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ७ : २० बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा