सरकारको नीति तथा कार्यक्रम: पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा व्यापक परिवर्तन गर्ने « Khabarhub

सरकारको नीति तथा कार्यक्रम: पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा व्यापक परिवर्तन गर्ने


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले शिक्षा क्षेत्रमा परिवर्तनका लागि नीतिगत तथा कानुनी प्रबन्ध गर्ने र उद्यमशीलतामैत्री शिक्षा लागू गर्ने नीति तथा कार्यक्रम ल्याएको छ ।

सङ्घीय संसदका दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पाठ्यक्रम सिकाइ र अध्यापन विधिमा व्यापक परिवर्तन गर्ने बताएका हुन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : २६ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा