स्टार्टअप बिजनेसमा जेनजी पुस्तालाई प्रोत्साहन गर्ने सरकारको नीति « Khabarhub

स्टार्टअप बिजनेसमा जेनजी पुस्तालाई प्रोत्साहन गर्ने सरकारको नीति


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गर्ने र आय आर्जन अवसर प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गर्ने सरकारको लक्ष्य छ ।

सङ्घीय संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा जेनजी पुस्तालाई सम्बोधन गरेका हुन् ।

सरकारले स्टार्टअपका लागि कार्यघण्टामा आधारित रोजगारी सिर्जना गर्नेसमेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४५ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा