स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरेर दिगो बनाइने  « Khabarhub

स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरेर दिगो बनाइने 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने भएको छ ।

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२र८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरेर दिगो बनाइने बताएका हुन् ।

स्वास्थ्य बीमा सेवालाई दिगो बनाउने गरी सरकार अघि बढ्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउन पूर्वाधार विकास, जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : २४ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल