न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने सरकारको घोषणा  « Khabarhub

न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने सरकारको घोषणा 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मस्तिष्क, मेरुदण्ड, नसाहरू तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगहरूको पहिचान, उपचार र पुनः स्थापनाका लागि उक्त केन्द्रले काम गर्ने बताएका छन् । 

यसै गरी क्यान्सर र मिर्गौला उपचार सेवा सात वटै प्रदेशमा विस्तार गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ३४ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा