न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने सरकारको घोषणा  « Khabarhub

न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने सरकारको घोषणा 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले न्युरो साइन्स उपचार केन्द्र स्थापना गर्ने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मस्तिष्क, मेरुदण्ड, नसाहरू तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित रोगहरूको पहिचान, उपचार र पुनः स्थापनाका लागि उक्त केन्द्रले काम गर्ने बताएका छन् । 

यसै गरी क्यान्सर र मिर्गौला उपचार सेवा सात वटै प्रदेशमा विस्तार गर्ने समेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ३४ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर