महिला सशक्तीकरणको लागि उद्यमशीलतामा जोड  « Khabarhub

महिला सशक्तीकरणको लागि उद्यमशीलतामा जोड 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला सशक्तीकरणको लागि सरकारले उद्यमशीलतामा जोड दिने बताएको छ । शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वित्तीय पहुँच र उद्यमशीलतामा जोड दिने बताएका हुन् । 

साथै, महिलाको सर्वाङ्गीण उत्थान र सबलीकरणमा ध्यान दिने बताएको छ । महिलाविरुद्ध हुने हिंसा, शोषण र भेदभावको अन्त्य गर्नेमा जोड दिएको छ । 

सरसर्ती हेर्दा सरकारको नीति तथा कार्यक्रममा महिलाको लागि विशेष वा नयाँ कार्यक्रम ल्याएको छैन । पुरानै नीतिलाई दोहोर्याएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : ५१ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा