अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प « Khabarhub

अर्जेन्टिनामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार शुक्रबार साँझ ६ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पको धक्का चिलीसम्म महसुस गरिएको थियो ।

उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेज केन्द्रबिन्दू भएर भूकम्प गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अहिले अर्जेन्टिना र चिलीमा सुनामीको चेतावनी जारी गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान आग्रह गरिएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आइसकेको छैन् ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : ५२ बजे

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित

चोभारको आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

काठमाडौँ– काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब बढी मौज्दात

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

अछामको रामारोशन किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको रामारोशन