अन्तरसरकारी वित्त हस्तान्तरण : कुन प्रदेश र पालिकाले कति–कति पाए ? « Khabarhub

अन्तरसरकारी वित्त हस्तान्तरण : कुन प्रदेश र पालिकाले कति–कति पाए ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् प्रदेश सरकारहरूलाई ९७ अर्ब ५६ अर्ब चार करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।

समानीकरण अनुदान, सशर्त अनुदान र विशेष अनुदान गरी संघीय सरकारले प्रदेश सरकारले सो रकम हस्तान्तरण गरेको हो ।

त्यस्तै, सरकारले स्थानीय सरकारहरूलाई समानीकरण, सशर्त, विशेष र समपुरक गरी चारवटा शीर्षकमा अनुदान हस्तान्तरण गरेको छ ।

७५३ वटा पालिकालाई सरकारले चार शीर्षकमा तीन खर्ब २० अर्ब २६ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको हो ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको लागि बजेटमार्फत् प्रदेश र स्थानीय सरकारलाई गरेको वित्तीय हस्तान्तरणको सूची आज सार्वजनिक गरेको छ ।

प्रदेश र स्थानीय तहले संघमार्फत् पाएको वित्तीय हस्तान्तरणको विवरण

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ३ : ३१ बजे

अमेरिकी-इजरायली आक्रमणविरूद्ध इरानी नागरिकको प्रदर्शन

तेहरान- आफ्नो देशमा आक्रमण गरिएपछि त्यहाँका नागरिकले इरानको राजधानी तेहरानसहितका

अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं – नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा

इरानी जनरलले भने : वर्षौँसम्म लड्न तयार, सर्वोच्च नेता खामेनेई अहिलेसम्म सुरक्षित

तेहरान- इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईरजीसी) का जनरल इब्राहिम

दुबईमा बुर्ज खलिफा खाली गराइयो, इरानको दक्षिण भागमा कम्तीमा ७० जना मारिए

यूएई- दुबईको प्रसिद्ध तथा विश्वकै सबैभन्दा अग्लो भवनलाई विस्फोटको आवाजपछि

ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथि बनाएर लालीगुराँसको वार्षिकोत्सव

काठमाडौं– काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बालबाटिका माध्यमिक विद्यालयले २० औँ वार्षिकोत्सव