राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने « Khabarhub

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएका छन् ।

राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै नवराज सुवेदी नेतृत्वको समितिले भोलि दिउँसो २ बजे आन्दोलन सुरु हुने जनाएकाे छ ।

सोमबार साँझ एक विज्ञप्ती जारी गर्दै मंगलबार आन्दोलन गर्ने घोषणा गरेको हो । जेठ १५ गतेदेखि जारी आन्दोलन सोमबार भने स्थगित गरिएको थियो ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ९ : ३६ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना