प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से


१८ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे ७ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक ७.४९ अंकले बढेर २६७६.८९ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.७८ अंक बढेको छ ।

सेसन अवधिमा ५७ कम्पनीको १४ हजार ८४९ कित्ता खरिदबिक्री हुँदा १ करोड ११ लाख ८४ हजार ३२५ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएकामध्ये ३९ कम्पनीको मूल्य बढ्यो भने १६ वटाको मूल्य घटेको छ । यस्तै, दुई कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ५९ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर