गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते « Khabarhub

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बा ०१–००६ ख ४१३१ नम्बरको बस मंगलबार बिहान गोरखाको भीमसेन थापा गाउँपालिकामा दुर्घटना भएको हो ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको बस भीमसेनथापा गाउँपालिका–३ को टारीफाँटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

बसमा सवार २२ यात्रुमध्ये २१ जना घाइते भएको उनको भनाइ छ । अनियन्त्रित भएर दुर्घटना भएको बसका दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ । थप १९ जना घाइतेको प्राथमिक उपचार केन्द्र आरुघाटमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त बस ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : १४ बजे

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५

फाइवर इन्ट्रानेटबाट सीसीटिभी क्यामरा जडान 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ ले वडाका बालाजु क्षेत्रबाट

‘हामी तीन भाइ’ चैत १३ बाट प्रदर्शनमा आउने

काठमाडौं – मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी