थियाचिनबाट रेलमार्ग हुँदै प्रधानमन्त्री ओली पुगे बेइजिङ « Khabarhub

थियाचिनबाट रेलमार्ग हुँदै प्रधानमन्त्री ओली पुगे बेइजिङ


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट चीनको राजधानी बेइजिङ पुगेका छन्।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार ओली मंगलबार बिहान बेइजिङ पुगेका हुन्।

शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सम्मेलनलाई सम्बोधन गरेर ओली राजधानी बेइजिङ गएका हुन्।

चीन भ्रमणमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार र राष्ट्रप्रमुखसँग भेट गरेका छन्।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  १० : ३४ बजे

‘देश विकासको भिजन समेटिएको कांग्रेसको घोषणा पत्र तयार हुँदैछ’

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर ५

रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने

मस्को- रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग अबुधाबीमा चार वर्षे

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

निपाह भाइरस : कस्तो हुन्छ जोखिम, कसरी बच्ने ?

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकीः मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको