प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने « Khabarhub

प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँमा टीका तथा जमरा लगाउने भएकी छिन् ।

बडादशैँ हर्षोल्लासका साथ मनाउने पर्व भए पनि गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।

जेन-जी आन्दोलनका क्रममा निधन हुनेको संख्या ७६ रहेको छ भने अझै करिब ४० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।

प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस घडीमा आफू टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने स्पष्ट पारेको छ । 

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  ७ : ३३ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ