चाडपर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउँछ : माधव नेपाल « Khabarhub

चाडपर्वले राष्ट्रिय एकताको भावना बलियो बनाउँछ : माधव नेपाल


१६ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चाडपर्वका माध्यमबाट राष्ट्रिय एकताको भावना बलियो बनाउन मद्दत पुग्ने बताएका छन् । 

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले विविधताबीचको  एकता नेपालीको विशेषता भएको उल्लेख गरेका छन् । 

साथै उनले मौलिक चाडपर्वको संरक्षणमा जोड दिँदै दशैँजस्ता पर्वले सामाजिक सहिष्णुता, आपसी मेलमिलाप तथा राष्ट्रप्रतिको प्रेम प्रवर्द्धन गर्न बल मिल्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहीबार  १ : १५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ