माइतीघरमा आन्दोलन गर्ने र नारा लगाउने प्रहरीको नियन्त्रणमा « Khabarhub

माइतीघरमा आन्दोलन गर्ने र नारा लगाउने प्रहरीको नियन्त्रणमा


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माइतीघरमा नारा लगाउने दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाक्टर निकोलस भुसाल र उनको समूह माइतीघरमा आन्दोलन गर्न आउने र विभिन्न राजनितिक  दलका कार्यकर्ताले सो समूहलाइ रोक्ने चेतावनी दिपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

यद्यपि भुसाल भने माइतीघरमा देखा परेनन् । उनले आज दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने सामाजिक सञ्जालमार्फत् घोषणा गरेका थिए । 

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ०९ बजे

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज