भारतको ठूलो जलविद्युत् परियोजनाको परीक्षण « Khabarhub

भारतको ठूलो जलविद्युत् परियोजनाको परीक्षण


१६ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ठूलो जलविद्युत् परियोजनाको परीक्षण गरिएको छ । भारतको अरुणाचल प्रदेशमा रहेको सुबनसिरी जलविद्युत् परियोजनाको परीक्षण गरिएको हो ।

यस परियोजनाको २ हजार मेगावाटमध्ये २५० मेगावाट युनिटको परीक्षण उत्पादन गरिएको हो ।

कुनै विद्युत् उत्पादन नगरी विभिन्न किसिमको उपकरणको माप लिन टर्बाइन परीक्षण गरिएको द हिन्दुले उल्लेख गरेको छ ।

यो परियोजना सन् २००५ मा शुभारम्भ गरिएको थियो । सन् २०११ मा यस परियोजनाको विरोधमा प्रदर्शन भएपछि यसको निर्माण स्थगन गरिएको थियो ।

यद्यपि भारतको प्रधानमन्त्री कार्यालयले सन् २०१९ मा यसको निर्माणलाई छिटो सक्न निर्देशन दिएको थियो । भारतको जलविद्युत कम्पनी एनएचपीसीका प्रमुख भूपेन्द्र गुप्ताले यस परीक्षणलाई महत्वपूर्ण उपलब्धिको संज्ञा दिएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  १ : ३२ बजे

कांग्रेसको वार्ता समिति सदस्य थपिएको थपियै : शेखर टिमबाट जीवन परियार र मिनेन्द्र रिजाल चुनिए

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका