सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल « Khabarhub

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई ३–१ गोल अन्तरले पराजित गरेको छ। क्रेमान्सेको जितमा जेमी भार्डीले दुई गोल गरे। उनले पहिलो हाफको ३५ र दोस्रो हाफको ५० औं मिनेटमा गोल गरेका हुन्। उनी लेस्टर सिटीका पूर्व खेलाडीसमेत हुन्।

खेलको ३१ औं मिनेटमा मार्टिन पायेरोको गोललमा केमोन्सेले अग्रता लिएको थियो। घरेलु टिम बोलोग्नाका लागि खेलको पहिलो हाफको अतिरिक्त समयमा रिकार्डो आरसोलिनीले गोल गरेका थिए।

यो जितसँगै क्रेमोन्सेको १३ खेलबाट १७ अंक बनाएको छ। यो टिम तालिकाको ११ औं स्थानमा छ। लयमा रहेको बोलोग्ना भने हारपछि २४ अंकसहित छैटौं स्थानमा छ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : ३४ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,