हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने « Khabarhub

हर्क साम्पाङको ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकास तथा श्रमदानलाई केन्द्रमा पार्टीको सिद्धान्त ‘हर्कवाद’ घोषणा गरेका हुन् ।

साथै उनले ‘हर्कवाद’मा सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थासहित कार्यकारी संरचनामा स्पष्ट विभाजन रहने बताए ।

घोषणापत्रमा दिगो विकासका लागि श्रमदान अपरिहार्य रहेको उल्लेख छ । साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने अवस्थामा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र जातिका हुनुपर्ने व्यवस्था पनि प्रस्ताव गरेका छन्।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ७ : २१ बजे

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई