एलीट कपका लागि पुलिस क्लबको टोली घोषणा | Khabarhub Khabarhub

 एलीट कपका लागि पुलिस क्लबको टोली घोषणा


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जय ट्रफी पुरुष एलिट कप–२०८१’ का लागि नेपाल पुलिस क्लबको टोली घोषणा गरिएको छ । 

नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललितनारायण राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौल्यान, सागर ढकाल, शंकर राना, अविनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सेरेला रहेका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामायही पुस २१ देखि आगामी माघ ३ गतेसम्म चल्ने जय ट्रफी एलिट कप मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ५६ बजे

ओलीको निष्कर्ष : पूर्व राजावादीसँग प्रचण्डको उठबस, कोशीमा ‘उग्र जातिवादी’ उचाले

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी

सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय 

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क

हृदयाघातबाट पालिका कर्मचारीको निधन

मान्म– हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर

चीनमा देखिएको एचएमपिभी भाइरस कति घातक ?

काठमाडौं– चीनमा हाल ह्युमन मेटान्युमोभाइरस (एचएमपिभी) संक्रमणका घटनामा वृद्धि भइरहेको

यस्तो छ अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबारदेखि सुरु भएको