सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी एक डलर खरिददर १३९ रुपियाँ ७० पैसामा खरिद तथा १४० रुपियाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

यसैगरी, युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर १४५ रुपियाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपियाँ ७२ पैसा र बिक्रीदर १७६ रुपियाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ६३ पैसा र बिक्रीदर १५५ रुपियाँ २९ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ७३ पैसा र बिक्रीदर ८७ रुपियाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ५७ पैसा र बिक्रीदर ९६ रुपियाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ४० पैसा र बिक्रीदर १०३ रुपियाँ ८४ पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १८ पैसा र बिक्रीदर १९ रुपियाँ २६ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ।

थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०३ पैसा र बिक्रीदर ३८ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३१ रुपियाँ ४४ पैसा तोकिएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९९ पैसा र बिक्रीदर १३ रुपियाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा तोकिएको छ।

केन्द्रीय बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८ रुपियाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ १३ पैसा र बिक्रीदर ४५४ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४२ पैसा निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार प्रस्तुत विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने छ भने वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्नेछ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ४१ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट