कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच छुट सम्झौता « Khabarhub

कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच छुट सम्झौता


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र बालुवाटारस्थित टेस्ला डायगनोष्टिक क्लिनिकबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवामा प्यथोलोजी टेस्टमा १० प्रतिशत, एमआरआई, एक्स-रे, मेमोग्राम, अल्ट्रासोनोग्राफी, यूएसजी कलर डपलर, बोन मिनरल डेन्सिटी टेस्ट (बीएमडी), डेन्टल अर्थोपेन्टोमोग्राम (ओपीजी) र कोन बीम कम्प्युटेड टोमोग्राफी (सीबीसीटी), इको कार्डियोग्राफी, इलेक्ट्रो कार्डियोग्राममा ५ प्रतिशत तथा फार्मेसीमा ५ देखि १० प्रतिशतसम्मको छुट दिने भएको हो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : २५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख