प्रि ओपन सेसन : सामान्य अंकले वृद्धि « Khabarhub

प्रि ओपन सेसन : सामान्य अंकले वृद्धि


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रि ओपन सेसनमा झिनो अंकको वृद्धि भएको छ ।

आजको सेसनमा नेप्से ०.१८ अंकले बढेर २७००.२३ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.२० अंकले बढेको छ ।

सेसन अवधिमा ३३ स्टकको ३ हजार ४१४ कित्ता शेयर खरिदबिक्री हुँदा २० लाख ८३ हजार २६० रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ । जसमध्ये १२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : ०२ बजे

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट