नगर प्रहरीको घेरा तोडेर वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराए « Khabarhub

नगर प्रहरीको घेरा तोडेर वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराए


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सराेज गुरागाईंलाई कर्मचारी र वडाअध्यक्षहरूले उनको कार्यकक्षमा छिराएका छन् ।

मेयर बालेन्द्र साहले नगर प्रहरी राजुनाथ पाण्डेसहितलाई तैनाथ गरेर रोक्न खोजे पनि कर्मचारी र वडाध्यक्षहरूले पेलेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा छिराएका हुन्।

करिब ३ महिनापछि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं कार्यालय छिरेका हुन् । तर अझै पनि उनको कार्यक्षकको ताला भने खोलिएको छैन ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : ५९ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन