प्रशासकीय अधिकृतपछि उपमेयर डंगोल पनि महानगर छिरिन्, कार्यपालिका बैठक बस्दै « Khabarhub

प्रशासकीय अधिकृतपछि उपमेयर डंगोल पनि महानगर छिरिन्, कार्यपालिका बैठक बस्दै


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि कार्यालयमा पुगेकी छन् ।

प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईंलाई कर्मचारी र वडाध्यक्षहरूले नगरप्रहरीको घेरा तोड्दै कार्यालय छिराएपछि उपमेयर डंगोल पनि कार्यालयमा छिरेकी हुन् ।

उनी कार्यालयमा पुगेपछि अहिले महानगरको कार्यपालिका बैठक बसिरहेको छ । कार्यपालिका बैठक बसिरहे पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईं अझैसम्म कार्यालयमा छिर्न पाएका छैनन् ।

उनी कार्यपालिका सदस्यहरूकै कार्यकक्षमा बसिरहेका छन् । त्यहाँ उपमेयर डंगोलसहितको उपस्थितिमा कार्यपालिका बैठक जारी छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : १९ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली