कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी « Khabarhub

कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत हितेन्द्रदेव शाक्य र उक्त पदबाट बर्खास्त कुलमान घिसिङको मुद्दामा सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा उक्त मुद्दाको सुनवाइ सकिएपछि आदेश आउन बाँकी छ ।

गत मंगरबारदेखि न्यायाधीशद्वय डा. चुडाल र पाण्डेयको इजलासमा यो मुद्दामा निरन्त सुनुवाइ भएर तेस्रो दिन सकिएको हो ।

आफूलाई गैरकानुनी रुपमा प्राधिकरणको प्रबन्ध निर्देशकबाट हटाइएकाले पुनर्स्थापना माग गर्दै घिसिङ सर्वोच्च गएका थिए ।

उता नवनियुक्त प्रबन्ध निर्देशक शाक्यले आफ्नो पुरानो मुद्दा टुङ्ग्याइदिन माग गर्दै निवेदन दिएका थिए । दुवै रिट लगाउमा राखेर हेरिएको थियो । सुनुवाइ सकिएकाले हितेन्द्र र कुलमान दुवैको रिटमा एकसाथ आदेश आउनेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : २९ बजे

एमाले संसदीय दल- जिम्मेवारी पाएँ खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ

सडक सुरक्षालाई थप सुदृढ बनाउन निर्देशन

कर्णाली– कर्णाली प्रदेशको सडक सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक व्यवस्थापन कार्यालय