कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव  « Khabarhub

कुमारी बैंकले मनायो २४औँ वार्षिकोत्सव 


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रम आयोजना गरेर आफ्नो २४ औँ वार्षिकोत्सव मनाएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा कर्मचारीलाई आ–आफ्नो  परम्परा र सांस्कृतिक महत्त्व दर्साउन ‘परम्परागत भेषभुषा’ पहिरन गर्न प्रोत्साहित गरेको छ । 

यस कार्यक्रमले कर्मचारीलाई आफ्नो परम्परागत पृष्ठभूमिको प्रतिनिधित्व गर्ने पोसाक मार्फत सांस्कृतिक पहिचान तथा संवर्द्धन गर्न मद्दत पुर्‍याएको विश्वास लिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : २१ बजे

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी

शेखरले भने : कांग्रेसको विवाद अदालतमा गइसक्यो, हामी निर्वाचनमा सहभागी हुनु पर्छ

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी