नेप्सेका नवनियुक्त सीईओ बोर्ड अध्यक्ष भेट्न पुगे « Khabarhub

नेप्सेका नवनियुक्त सीईओ बोर्ड अध्यक्ष भेट्न पुगे


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईबीच भेटघाट सम्पन्न भएको छ । 

बिहीबार भएको भेटमा उनीहरुबीच लगानीकर्ताको हित संरक्षण एवं नेपालको पुँजी बजारको विकास तथा विस्तारका विषयमा छलफल भएको थियो । 

सोही अवसरमा बोर्ड अध्यक्षद्वारा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृतलाई बधाई ज्ञापन एवं शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ०० बजे

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं– विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र

इरानको प्रत्याक्रणमा अर्का अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउनेको संख्या ४ पुग्यो

कुवेत- संयुक्त अमेरिकी सेनाले इरानमाथि सुरु भएको अपरेशनदेखि हालसम्म चौथो

सुकुम्बासी बस्तीमा बालेनको डोजर आतंकले रास्वपालाई पार्न सक्छ समस्या

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरका रुपमा काम गर्दा थापाथलीस्थित बागमती किनारसहिका

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा

कुवेतको रक्षा प्रणालीले खसालिदियो तीन अमेरिकी एफ-१५ फाइटर जेट

कुवेत- अमेरिकी सेनाको सेन्ट्रल कमान्डले कुवेतले आफ्ना तीनवटा फाइटर जेट