विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका कार्यक्रम (तस्बिरहरू) « Khabarhub

विश्व प्रेस स्वतन्त्रता दिवसमा पत्रकारका कार्यक्रम (तस्बिरहरू)


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासङ्घले विभिन्न कार्यक्रम गरी शनिबार विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम आयोजना ग र्‍यो । यस्तै प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा, २०८२ वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रम अयोजना गर्‍यो । देशैभरि पत्रकार महासङ्घका शाखा तथा पत्रकारितासम्बद्ध सङ्घ– संस्थाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा कार्यक्रम आयोजना गरेका छन् । तस्बिरहरू हेर्नुहोस् ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ३१ बजे

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।