कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने  « Khabarhub

कांग्रेस संसदीय दलको बैठक : सरकारको नीति तथा कार्यक्रमलाई समर्थन, रचनात्मक सुझाव राखिने 


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको छ । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको हो । 

एक सांसदले प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सुनाएको निर्णय उद्धृत गर्दै सरकारको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा तथा रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए । 

कांग्रेसले नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रमहरू सम्पन्न हुने गरी आगामी आर्थिक वर्ष ०८२-०८३ को वार्षिक विकास कार्यक्रम र बजेट तयारी गर्न पनि सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ०२ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको