माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की « Khabarhub

माइडिया मासिक लक्की ड्र २०८२ का विजेता भए कार्की


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– होम अप्लायन्सेसद्वारा नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको ‘न्यू यरा अफ स्मार्ट लिभिङ’ योजना अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ गते फेसबुक लाइभमार्फत सम्पन्न गरिएको छ । कार्यक्रमको प्रसारण माइडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो ।

यस लक्की ड्र कार्यक्रमअन्तर्गत काठमाडौं निवासी बलराम कार्की मासिक उपहारको रूपमा ८ केजी माइडिया वाशिङ मेसिन जित्न सफल भएका छन् ।

उनले चौधरी समूह अन्तर्गतको आधिकारिक माइडिया डिलरबाट यसका उत्पादन खरिद गरी योजनामा सहभागिता जनाएका थिए । खरिदपछि गरिएको क्यूआर कोड स्क्यानद्वारा दर्ता प्रणालीले उनलाई स्वतः मासिक लक्की ड्रका लागि योग्य बनाएको थियो ।

जानकारीका लागि :

कम्पनीका अनुसार आउँदो बम्पर ड्र कार्यक्रमहरू अझै बाँकी छन् । माइडियाका उत्पादन खरिद गरी क्यूआर कोड स्क्यानमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने कम्पनीले जनाएको छ । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ६ : ५९ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका