ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी « Khabarhub

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो संसदमा छलफल भइरहेको छ। संसदमा रिपब्लिकको बहुमत भए पनि केही रिपब्लिकले नै यसमा असहमति जनाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना दलका सांसदलाई मनाउन अभ्यास गरी रहेका छन्।

यो विधेयक पारित हुने डेटलाइन ४ जुलाई हो। बुधबार रातिसम्म भए पन विधेयकमा मतदान हुने अनुमान गरिएको छ।

रिपब्लिक सांसद अलेक्जान्द्रिया ओसासियो कोर्टेज लगायतले ट्रम्पले ल्याएको यो विधेयकले सर्वसाधारणको राहत प्याकेज काट्दै धनाढ्यलाई कर छुट दिइने योजना अन्तरगत भएको भन्दै विरोध जनाएका छन्। यस अघि सिनेटमा पनि बराबरी मत भएपछि उपराष्ट्र«पति जे डी भान्सले निर्णायक मत दिएका थिए।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ८ : ०४ बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।