प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न, इनड्राइभले बाँड्यो विजेतालाई पुरस्कार  « Khabarhub

प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न, इनड्राइभले बाँड्यो विजेतालाई पुरस्कार 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले काठमाडौंमा आयोजित एक कार्यक्रममा प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । 

जुन २३ देखि जुलाई १३ सम्म चलेको यो अभियानमा ड्राइभर पार्टनर्सबाट सहभागिता रहेको थियो ।

क्याम्पेन साप्ताहिक च्यालेन्ज, पुरस्कारहरू, र दुई मेगा ग्रान्ड पुरस्कारमार्फत इनड्राइभका ड्राइभर पार्टनर्सलाई चिन्न र पुरस्कृत गर्न डिजाइन गरिएको थियो ।

क्याम्पेन अन्तर्गत क्याब ड्राइभर श्रेणीमा शुभ राज सुनुवार र बाइक (मोटो) राइडर श्रेणीमा जित थापा विजेता बनेका छन् । 

दुवै विजेतालाई तीनवटै च्यालेन्ज विक्समा निरन्तर प्लेटिनमस्थिति कायम राख्ने, र पुरस्कारहरूको लागि योग्य हुन सबै योग्यता पूरा गर्ने चालकको समूहबाट छनोट गरिएको थियो । यो घोषणा जुलाई २० मा इनड्राइभ नेपालको आधिकारिक टिकटक च्यानल मार्फत लक्की ड्र मार्फत प्रत्यक्ष प्रसारणमा गरिएको थियो ।

क्याम्पेनले थप ड्राइभर पार्टनर्सलाई साप्ताहिक पुरस्कारहरू पनि वितरण गरेको थियो । 
 

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  १२ : ५८ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको