‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले « Khabarhub

‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको भन्दै साइबर ब्युरो जाँदै स्वर्णिम वाग्ले


१८ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले नेपाल प्रहरीको साइबर ब्युरो जाने भएका छन् । 

सामाजिक सञ्जालमा ‘डिप फेक’ प्रयोग गरेर भिडियो पोस्ट गरिएको उजुरी लिएर उनी साइबर ब्युरो जाने भएका हुन् । 

रास्वपाका प्रवक्ता मनिष झाले उपसभापति वाग्ले बुधबार दिउँसो सवा २ बजे उजुरी लिएर साइबर ब्युरो जान लागेका जानकारी दिए ।  

‘उपसभापति माननीय डा. स्वर्णिम वाग्लेको आवाज प्रयोग गरेर सामाजिक सञ्जालमा पोस्ट गरिएको डिप फेक भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘सो कार्यको विरुद्धमा उजुरी दिन साइबर ब्युरोको कार्यालय जाँदै हुनुहुन्छ ।’

प्रकाशित मिति : १८ भदौ २०८२, बुधबार  २ : ०३ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ