सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ : विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी « Khabarhub

सीजीको ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ : विजेतालाई सीजी मेरिडिया ४३’ एआई फोके टिभी


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी ब्रान्डले ‘दशैँ टिका फोटो सेयर एण्ड उइन कन्टेस्ट’ का विजेता बुढानीलकण्ठकी सीता खनाल सापकोटालाई सीजी मेरिडिया ४३’ एआई फोके अल्ट्रा टिभी प्रदान गरेको छ । 

यो टेलिभिजन हालै बजारमा सार्वजनिक गरिएको नयाँ मोडल हो ।

विजेतालाई टेलिभिजन सीजी ब्रान्ड गृह उपकरणहरूका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरे ।

विजेता सापकोटाले भनिन्, ‘म साँच्चै खुसी छु कि म यस प्रतियोगितामा विजेता बनेँ। यस टेलिभिजन जित्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ र यस सुन्दर अवसरका लागि म आभारी छु ।’

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  २ : २६ बजे

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

म्याग्दी- ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक