सचिवहरूसँग प्रधानमन्त्रीको छलफलपछि सिंहदरबारमा मन्त्रिपरषद् बैठक « Khabarhub

सचिवहरूसँग प्रधानमन्त्रीको छलफलपछि सिंहदरबारमा मन्त्रिपरषद् बैठक


१७ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय सरकारका सचिवहरूलाई प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिइसके लगत्तै मन्त्रिपरिषद्को बैठक सुरू भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार दिउँसो मन्त्रिपरिषद्को बैठक सुरू भएको हो । बैठकका एजेन्डाबारे सरकारले केही पनि खुलाएको छैन ।

यद्यपि चुनावको तयारी, जेन-जी आन्दोलनमा भएको विध्वंसको पुनर्निर्माणसहितका काममा सरकारले आवश्यक निर्णय लिनुपर्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ४ : ०० बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९