स्पेनिस ला लिगा : बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको उत्कृष्ट पुनरागमन जित


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ। एटलेटिको मड्रिडलाई ३-१ गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो।

खेलको सुरुवातमा १-० ले पछाडि परेको बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित निकालेको हो। खेल सुरु भएको १९ औं मिनेटमा मड्रिडका एलेक्स बाएनाले गोल गर्दै बार्सिलोनालाई पछाडि पारेका थिए। खेलको २६ औं मिनेटमा बार्सिलोनाका राफिन्हाले गोल गर्दै खेल बराबरीमा फर्काए।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गरेको थियो।

खेलको ६५ औं मिनेटमा डामी ओल्माले बार्सिलोनालाइर्ए अग्रता दिलाए भने ९० मिनेटपछिको अतिरिक्त समयमा फेरान टेरेसले थप गोल गर्दै ३-१ को शानदार जित दिलाएका हुन्।

यो जितसँगै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ७ : २७ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,