पाल्पाबाट ५५ सय केजी अवैध युरिया मलसहित मिनी ट्रक नियन्त्रण « Khabarhub

पाल्पाबाट ५५ सय केजी अवैध युरिया मलसहित मिनी ट्रक नियन्त्रण


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पाल्पा– जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध रुपमा १ सय १० बोरा युरिया मल पैठारी भइरहेको अवस्थामा फेला पारेको छ । पाल्पाको राम्दी-बुटवल सडकखण्डमा खटिएको टोलीले अवैध रूपमा युरिया मल ढुवानी गरेको मिनी ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको हो । 

पाल्पा प्रहरी कार्यालयका अनुसार बुधबार ट्रकसहित चालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको छ ।

आइतबार राति करिब ११ बजे ५५ सय किलो मल बोकेको ट्रक तानसेन–बगनासकाली–राम्दी चेकजाँचका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : ३४ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण