२३ औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु  « Khabarhub

२३ औँ हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु 


२० पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा आज शनिबारदेखि २३ औं हिमालयन व्हाइट वाटर च्यालेन्ज २०२५ सुरु भएको छ।

१८ जना कायाकरले भाग लिएका स्लालोम र डाउन स्ट्रीम कायाक रेसमा प्रथम हुने प्रतियोगीले नगद ५००० का साथै मेडल अनि प्रमाणपत्र पाउने छन्।

राफ्टिङ व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज् ‘नारा’ ले आयोजना गरेको उक्त च्यालेन्जको पहिलो दिन शनिबार बलेफी स्थित ब्राह्मायणी (बलेफी) नदीमा ‘स्लालोम’ प्रतियोगिता र सुनकोसी (तल्लो भोटेकोसी) नदिमा ‘डाउन स्ट्रीम’ कायाक रेसू प्रतियोगिता सम्पन्न भएको छ।

यसैगरी पोइन्टको आधारमा माथिका दुवै विधामा प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः १५०००, १००००, ५००० नगद का साथै मेडल अनि प्रमाणपत्र पाउनेछन्।

प्रतियोगिताको नतिजा र पुरस्कार वितरण आइतबार  गरिने छ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ५ : ०२ बजे

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा चलचित्र विकास बोर्डलाई सबैको साझा संस्था बनाउन आग्रह

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः