बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप « Khabarhub

बबरमहलपछि थापाथलीमा फुट्यो मेलम्ची खानेपानीको पाइप


२० फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ।

मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।

खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध हुनेगरी बाढी आएको छ । पाइप फुटेको कारण पत्ता लाग्न नसक्दा थापाथली चोक हुँदै नर्भिक अस्पताल प्रवेश गर्ने सडक अवरुद्ध छ ।

यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली ड्रिल गर्नेक्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ६ : २१ बजे

प्रधानमन्त्रीको सचिवालयमा ३ जना मन्त्री र २ राज्यमन्त्री सरह सहित यस्तो छ २५ सदस्यीय सचिवालय

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक विवरण अनुसार प्रधानमन्त्रीको सचिवालय,

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको